Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
आजको अर्थ

आजको अर्थ

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from आजको अर्थ.

Headlines from आजको अर्थ

नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न
Economy & Business3h ago

नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं- नेपाल मेडिसिटीमा मिसेस वर्ल्ड २०२५ चानिता सिडाकेट क्रेथोर्न (स्यामी) सहित मिसेस नेपाल इन्टरनेसनल डा। सञ्जु भट्ट, र थाइल्यान्डकी प्रचाया थेप्थेवनको सहभागितामा मातृ मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुत्केरीपछिको मानसिक स्वास्थ्य ...

आजको अर्थ
बेनी-दरवाङ सडक सञ्चालन
Economy & Business4h ago

बेनी-दरवाङ सडक सञ्चालन

काठमाडौं- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ । बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतमा शुक्रबार ...

आजको अर्थ
नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ
Economy & Business4h ago

नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ । अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुने नेपालको प्रतिष्ठित टी–२० क्रिकेट प्रतियोगितामा इनड्राइभले ...

आजको अर्थ
एकपक्षीय पत्रकारिता र मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसँग ईक्यानको अपिल
Economy & Business4h ago

एकपक्षीय पत्रकारिता र मिडिया ट्रायल रोक्न प्रेस काउन्सिलसँग ईक्यानको अपिल

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले जापानबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीसम्बन्धी घटनालाई लिएर सञ्चारमाध्यममा भइरहेको समाचार सम्प्रेषण तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका टिप्पणीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ । ...

आजको अर्थ
काठका भिल्लादेखि बियर गार्डेनसम्म, टाइगर फरेस्ट होटलमा आतिथ्यको नयाँ अनुभव, तीन महिनामै ३ करोड ६२ लाखभन्दा बढीको कारोबार
Economy & Business4h ago

काठका भिल्लादेखि बियर गार्डेनसम्म, टाइगर फरेस्ट होटलमा आतिथ्यको नयाँ अनुभव, तीन महिनामै ३ करोड ६२ लाखभन्दा बढीको कारोबार

काठमाडौं- प्रकृतिको शान्त वातावरण, आकर्षक काठका भिल्ला, खुला आकाशमुनि बियर गार्डेन र आधुनिक मनोरञ्जनको संयोजन खोज्नेहरूका लागि रुपन्देहीको तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल नयाँ गन्तव्यका रूपमा अघि बढिरहेको छ । सिद्धार्थ राजमार्गसँग सहज पहुँच ...

आजको अर्थ
खेमनाथ दाहाल ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार’बाट सम्मानित हुँदै
Economy & Business4h ago

खेमनाथ दाहाल ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार’बाट सम्मानित हुँदै

काठमाडौं- वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार(२०८३’ प्रदान गरिने भएको छ । टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय ...

आजको अर्थ
एथर अपग्रेड फेस्टिभल सुरु हुँदै, स्कुटर खरिदमा एक लाखसम्म क्यासब्याक
Economy & Business4h ago

एथर अपग्रेड फेस्टिभल सुरु हुँदै, स्कुटर खरिदमा एक लाखसम्म क्यासब्याक

काठमाडौं- नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ । कम्पनीले कार्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन हुने उक्त अभियानअन्तर्गत एथरका ...

आजको अर्थ
जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै
Economy & Business4h ago

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

काठमाडौं- चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका जिल्लामा रैथाने खाजा ‘भक्का’ को व्यापार फस्टाउन थालेको छ । राजवंशी भाषामा ‘भक्का’ भनिने आदिवासी समुदायको यो परम्परागत परिकारलाई आमबोलीचालीमा ‘भक्का’ भनेर चिनिन्छ । यो ...

आजको अर्थ
विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, कुन बैंकले कति कमाए ?
Economy & Business5h ago

विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, कुन बैंकले कति कमाए ?

काठमाडौं– राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका ...

आजको अर्थ
आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना
Economy & Business5h ago

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

काठमाडौं- गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र राजस्व सङ्कलन गर्ने निकायबीच समन्वय गर्न आर्थिक मामिला मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ । कार्यालयले सोमबारदेखि औपचारिक रूपमा सेवा ...

आजको अर्थ
नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए
Economy & Business5h ago

नेपा एपको नयाँ अपडेट सार्वजनिक: अब फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि पानी पिउने रिमाइन्डरसम्मका सुविधा थपिए

काठमाडौं- नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एप (Nepa App) को नयाँ अपडेटमा दैनिक जीवनलाई सहज बनाउने विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन्। फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर (OCR), नियमित रूपमा ...

आजको अर्थ
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
Economy & Business5h ago

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौं- नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक ...

आजको अर्थ
महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन
Economy & Business6h ago

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

काठमाडौं- जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी ...

आजको अर्थ
१५० हेक्टरमा थप सिँचाइ सुविधा पुर्याउँदै सिक्टा र बबई आयोजना
Economy & Business7h ago

१५० हेक्टरमा थप सिँचाइ सुविधा पुर्याउँदै सिक्टा र बबई आयोजना

काठमाडौं - पश्चिम नेपालमा सञ्चालित सिक्टा र बबई सिंचाइ आयोजनाबाट त्यस क्षेत्रको कृषिमा महत्वपूर्ण योगदान रहेको छ । राष्ट्रिय गौरवका ती सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन्। जलस्रोत तथा सिँचाइ विभागका अनुसार ...

आजको अर्थ
देशमा ठूलो सङ्कट सिर्जना हुने डा.बाबुराम भट्टराईको दाबी
Economy & Business7h ago

देशमा ठूलो सङ्कट सिर्जना हुने डा.बाबुराम भट्टराईको दाबी

काठमाडौं - सरकार तथा सत्तारुढ दलभित्र विभिन्न किसिमको खिचडी पाकिरहेकोबेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो सङ्कटतर्फ उन्मुख भइरहेको बताएका छन् । ...

आजको अर्थ
चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार
Economy & Business8h ago

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम - दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् । बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त ...

आजको अर्थ
जर्मनीमा महँगी विरुद्धका आन्दोलन हिंसात्मक बन्दा पसलहरूमा लुटपाट
Economy & Business8h ago

जर्मनीमा महँगी विरुद्धका आन्दोलन हिंसात्मक बन्दा पसलहरूमा लुटपाट

दङ्गाकारीहरूले शनिवार अबेर मध्य फ्र्याङ्फर्टका पसलहरूमा लुटपाट गरेका छन् भने मूलतः शान्त रहेका महँगी विरुद्धका प्रदर्शनहरूपछि प्रहरी र प्रदर्शनकारीहरूबीच जर्मनीका विभिन्न सहरमा झडप भएको छ। जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्फर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा हिंसात्मक ...

आजको अर्थ
पत्रकार धरपकडको जवाफ सरकारले दिनैपर्दछ
Economy & Business8h ago

पत्रकार धरपकडको जवाफ सरकारले दिनैपर्दछ

काठमाडौं - पछिल्लो समय सरकारका काम कारबाहीहरु विवादको घेरामा परेका छन् । पत्रकारहरु समाचारकक्षहरुबाटै पक्राउ परेको घटनाले मुलुकको लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि नै कालो बादल मडारिन थालेको आभाष भएको छ । पत्रकारितामा भएको हस्तक्षेप र धरपकडले ...

आजको अर्थ
एकैदिन तोलामा ८३ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
Economy & Business8h ago

एकैदिन तोलामा ८३ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनको भाउ प्रतितोला आठ हजार तीन सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन ...

आजको अर्थ
लेखक रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ द्धारा सम्मानित
Economy & Business8h ago

लेखक रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ द्धारा सम्मानित

काठमाण्डौं- शब्दयात्रा प्रकाशनले लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान दिए वापत आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनले कात्तिक १४ गते शनिबार बनेपास्थित ...

आजको अर्थ