काठमाडौं- प्रकृतिको शान्त वातावरण, आकर्षक काठका भिल्ला, खुला आकाशमुनि बियर गार्डेन र आधुनिक मनोरञ्जनको संयोजन खोज्नेहरूका लागि रुपन्देहीको तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल नयाँ गन्तव्यका रूपमा अघि बढिरहेको छ । सिद्धार्थ राजमार्गसँग सहज पहुँच
काठका भिल्लादेखि बियर गार्डेनसम्म, टाइगर फरेस्ट होटलमा आतिथ्यको नयाँ अनुभव, तीन महिनामै ३ करोड ६२ लाखभन्दा बढीको कारोबार

Read Complete Original Article
Published originally on आजको अर्थ






