काठमाडौं - पछिल्लो समय सरकारका काम कारबाहीहरु विवादको घेरामा परेका छन् । पत्रकारहरु समाचारकक्षहरुबाटै पक्राउ परेको घटनाले मुलुकको लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि नै कालो बादल मडारिन थालेको आभाष भएको छ । पत्रकारितामा भएको हस्तक्षेप र धरपकडले
पत्रकार धरपकडको जवाफ सरकारले दिनैपर्दछ

Read Complete Original Article
Published originally on आजको अर्थ






