Friday, November 27, 2026||
MultiKhabarMultiKhabar
आजको अर्थ

आजको अर्थ

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from आजको अर्थ.

NEPAL NEWS FROM आजको अर्थ

स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला
Economy & Business20h ago

स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक शेयरधनी सुचित्रा पन्त शाहको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा ...

आजको अर्थ
एआई चिप्सको निर्यात बढ्दा दक्षिण कोरियाको अर्थतन्त्रमा उत्साह, ब्याजदर दुई वर्षयताकै उच्च
Economy & Business20h ago

एआई चिप्सको निर्यात बढ्दा दक्षिण कोरियाको अर्थतन्त्रमा उत्साह, ब्याजदर दुई वर्षयताकै उच्च

काठमाडौं- दक्षिण कोरियाको केन्द्रीय बैंकले बिहीबार ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा पुर्‍याएको छ । मुद्रास्फीति नियन्त्रण गर्न यो कदम चालिएका बैंकले जनाएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) को मागका कारण निर्यात रेकर्ड उच्च ...

आजको अर्थ
एएचएफ नेपालले विश्व एड्स दिवसको अवसरमा सांगीतिक कन्सर्ट आयोजना गर्ने
Economy & Business21h ago

एएचएफ नेपालले विश्व एड्स दिवसको अवसरमा सांगीतिक कन्सर्ट आयोजना गर्ने

काठमाडौं- एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६ आयोजना गर्ने घोषणा गरेको छ । नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा आयोजित एक पत्रकार सम्मेलन मार्फत एएचएफ नेपालले कन्सर्ट आयोजना ...

आजको अर्थ
वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै
Economy & Business21h ago

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गरेकी छिन् । पुल रु चार करोड ७१ ...

आजको अर्थ
यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सम्पन्न, विजेतालाई १० लाख रुपैयाँ नगद पुरस्कार
Economy & Business21h ago

यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सम्पन्न, विजेतालाई १० लाख रुपैयाँ नगद पुरस्कार

काठमाडौं- यामाहा नेपालले आफ्नो दसैँ-तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस अभियानमार्फत यामाहाले देशभरका ग्राहकहरूलाई आकर्षक नगद पुरस्कार तथा विभिन्न उपहार जित्ने अवसर प्रदान गर्दै चाडपर्वलाई अझ विशेष ...

आजको अर्थ
सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता
Economy & Business21h ago

सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि सम्झौता

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी क्षेत्रमा विश्वव्यापी अग्रणी संस्था भिसाबीच सिद्धार्थ बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवाको सुदृढीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौताले सिद्धार्थ बैंकका ग्राहकका ...

आजको अर्थ
काठमाडौंमा ‘मलेसियन फुड फेस्टिभल’ आयोजना हुँदै
Economy & Business21h ago

काठमाडौंमा ‘मलेसियन फुड फेस्टिभल’ आयोजना हुँदै

काठमाडौं- काठमाडौंस्थित मलेसियाली दूतावासले ‘मलेसियन फुड फेस्टिभल अ टेस्ट अफ मलेसिया २०२६’ आयोजना गर्ने भएको छ। दूतावासले मलेसियाको समृद्ध खाद्य संस्कृति, पर्यटन तथा उच्च शिक्षाका अवसर प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको हो ...

आजको अर्थ
जलवायु परिवर्तनले मुस्ताङका चरन क्षेत्र संकटमा, हिउँ चितुवा र नाउर संरक्षणका लागि अध्ययन सुरु
Economy & Business21h ago

जलवायु परिवर्तनले मुस्ताङका चरन क्षेत्र संकटमा, हिउँ चितुवा र नाउर संरक्षणका लागि अध्ययन सुरु

काठमाडौं- जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको छ । ...

आजको अर्थ
कस्तो छ ९.९९ लाख डाउन पेमेन्टमै पाइने 'आयोन भी' एसयूभी ?
Economy & Business21h ago

कस्तो छ ९.९९ लाख डाउन पेमेन्टमै पाइने 'आयोन भी' एसयूभी ?

काठमाडौं- नेपालमा जीएसी आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो प्रिमियम पारिवारिक इलेक्ट्रिक एसयूभी आयोन भी का लागि ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै घर लैजान सकिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका ...

आजको अर्थ
प्रि ओपन सेसनमा ३.११ अंकले बढ्यो नेप्से
Economy & Business21h ago

प्रि ओपन सेसनमा ३.११ अंकले बढ्यो नेप्से

काठमाडौं- बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.११ अंकले बढेको छ । यस सेसनमा २२ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, ३३ कम्पनीको शेयर मूल्य बढ्दा ११ कम्पनीको भने मूल्य स्थिर रहेको छ ...

आजको अर्थ
आजसम्म शेयर किन्नेले मात्र यी दुई कम्पनीको लाभांश पाउने
Economy & Business22h ago

आजसम्म शेयर किन्नेले मात्र यी दुई कम्पनीको लाभांश पाउने

काठमाडौं- आज मंसिर १० गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज एनएमबि बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी कम्पनीहरुले साधारणसभा तथा ...

आजको अर्थ
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ निष्काशन, कसरी दिन सकिन्छ आवेदन ?
Economy & Business22h ago

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ निष्काशन, कसरी दिन सकिन्छ आवेदन ?

काठमाडौं- कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले ...

आजको अर्थ
चिनियाँ सहयोगमा हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन
Economy & Business22h ago

चिनियाँ सहयोगमा हाइब्रिड धान खेती सफल, प्रतिहेक्टर ६.८६ टन उत्पादन

काठमाडौं- चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका कृषि विज्ञको सहकार्यमा गरिएको ...

आजको अर्थ
तीस हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाउँदै सरकार
Economy & Business22h ago

तीस हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाउँदै सरकार

काठमाडौं- सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य वैकल्पिक ...

आजको अर्थ
सरकार सुकुमबासी बस्तीमा डोजर चलाउन सफल, आश्रय दिन असफल !
Economy & Business23h ago

सरकार सुकुमबासी बस्तीमा डोजर चलाउन सफल, आश्रय दिन असफल !

राज्यको उपस्थिति नागरिकको जीवनमा सुरक्षा, संरक्षण, न्याय र अवसरका रूपमा अनुभूत हुनुपर्छ। तर नेपालमा पछिल्लो समय सरकारको उपस्थिति गरिब र कमजोर नागरिकका लागि संरक्षणभन्दा विस्थापन र त्रासको माध्यम बनिरहेको त होइन भन्ने गम्भीर प्रश्न उठेको ...

आजको अर्थ
आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
Economy & Business23h ago

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ...

आजको अर्थ
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Economy & Business23h ago

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
आज कस्तो रहला देशभरको मौसम ?
Economy & Business1d ago

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँके, दाङ लगायत तराईको धेरै ठाउँमा हुस्सु तथा तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको ...

आजको अर्थ
काण्डला बन्दरगाह नेपालका लागि खुला, नेपाली वनस्पति घिउ तथा तेल उद्योगलाई ठूलो राहत
Economy & Business1d ago

काण्डला बन्दरगाह नेपालका लागि खुला, नेपाली वनस्पति घिउ तथा तेल उद्योगलाई ठूलो राहत

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपाली वनस्पति घिउ तथा तेल उद्योगहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएपछि काण्डला बन्दरगाहबाट समेत उक्त कच्चा पदार्थ आयात गर्न पाउने व्यवस्था भएको छ। यस ...

आजको अर्थ
१३औँ कृति अवार्ड्स २०८३ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न
Economy & Business1d ago

१३औँ कृति अवार्ड्स २०८३ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं- नेपाल विज्ञापन संघ (आन) को आयोजनामा सञ्चालन भइरहेको ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी ...

आजको अर्थ
Advertisement