काठमाडौं- बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.११ अंकले बढेको छ । यस सेसनमा २२ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, ३३ कम्पनीको शेयर मूल्य बढ्दा ११ कम्पनीको भने मूल्य स्थिर रहेको छ
प्रि ओपन सेसनमा ३.११ अंकले बढ्यो नेप्से

Read Complete Original Article
Published originally on आजको अर्थ





