राज्यको उपस्थिति नागरिकको जीवनमा सुरक्षा, संरक्षण, न्याय र अवसरका रूपमा अनुभूत हुनुपर्छ। तर नेपालमा पछिल्लो समय सरकारको उपस्थिति गरिब र कमजोर नागरिकका लागि संरक्षणभन्दा विस्थापन र त्रासको माध्यम बनिरहेको त होइन भन्ने गम्भीर प्रश्न उठेको
सरकार सुकुमबासी बस्तीमा डोजर चलाउन सफल, आश्रय दिन असफल !

Read Complete Original Article
Published originally on आजको अर्थ






