काठमाडौं- जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेकका चरन क्षेत्रमा घाँसको उपलब्धता र गुणस्तरमा ह्रास आउन थालेपछि हिउँ चितुवा र यसको आहारा प्रजाति नाउरको संरक्षणका लागि चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको छ ।
जलवायु परिवर्तनले मुस्ताङका चरन क्षेत्र संकटमा, हिउँ चितुवा र नाउर संरक्षणका लागि अध्ययन सुरु

Read Complete Original Article
Published originally on आजको अर्थ






