काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ । भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र पाएको उक्त कम्पनीले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो। सोही निवेदनका आधारमा राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (च…
राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






