काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने समितिले जानकारी दिएको छ । बैठकमा थापाको राजदूत पदका लागि प्रस्तावित नियुक्तिबारे सुनुवाइ गरिने समितिले जनाएको छ । यसअघि समितिले थापा बारे विवादित उजुरी परेपछि सुनुवाई होल्ड गरेको थियो । The post जापानका प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ आज हुँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
जापानका प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ आज हुँदै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






