काठमाडौं । गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको ९२ दिन बितिसक्दा पनि प्रभावित परिवारको जनजीवन पूर्ण रूपमा सामान्य बनिसकेको छैन। बाढीबाट क्षति पुगेका घरमा स्थानीयवासी अहिले पनि सरसफाइ तथा पुनःस्थापनाको काममा जुटिरहेका छन्। गत भदौ १० गते आएको बाढीले देवीघाट क्षेत्रका घर, पसल तथा भ…
बाढीपछिकाे देवीघाट : सरसफाइमा जुट्दै बाढी प्रभावित स्थानीय (तस्विरहरू)

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






