काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकेका छन् । कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि उनलाई कोशीको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी दिइएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार नेपाल सरकार,…
कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुख कर्ण

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_TcMY49kTS2.jpg)

_2Nw4STpCRC.jpg)
_VE8dCFHfXF.jpg)
