१० मंसिर, काठमाडौं । सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ। चन्द्रागिरि क्रिकेट मैदानमा भएको उद्घाटन दिनका खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए), चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) र क्यानन क्रिकेट क्लब विजयी भएका छन्। उद्घाटन खेलमा जीएचसीएले थानकोट वारियर्सलाई नौ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको थानकोट ९.३ ओभरमा ७० रनमा…
सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप सुरु, जीएचसीए, सीसीएएन र क्यानन विजयी

Read Complete Original Article
Published originally on अनलाइन खबर






