काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन्। निर्वाचन आयोगबाट नेपाली कांग्रेस पार्टी अद्यावधिक भइसकेको उल्लेख गर्दै भण्डारीले विगतका मतभिन्नता र असमझदारी संवादमार्फत समाधान गर्न आग्रह गरेका हुन्। उनले कांग्रेस कुनै एक व्यक्ति वा पुस्ताको मात्र पार्टी नभई पाँच पुस्ताको त्याग, तपस्या, पसिना र योगदानबाट […]
देउवा समूहलाई चन्द्र भण्डारीको आह्वान, ‘व्यक्ति होइन, विचार ठूलो, गुट होइन, पार्टी ठूलो’

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






