काठमाडौं । एमएडब्लु राइड्सले यामाहा XSR 155 को नयाँ खरानी–हरियो मेटालिक (ग्रिन) भेरियन्ट सार्वजनिक गरेको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा कम्पनीले नयाँ भेरियन्ट सार्वजनिक गरेको हो । नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले …
नेपाल-जापान फेस्टिभलमा यामाहा XSR 155 को ग्रिन भेरियन्ट सार्वजनिक
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






