इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पद धरापमा परेको छ। विपक्षी गठबन्धनका नेतृत्वकर्ता पूर्वसैन्य प्रमुख गादी आइजेनकोटले उनलाई हटाउने प्रयासमा प्रगति गरेका हुन्। आइजेनकोटले दक्षिणपन्थी नेता एभिग्डोर लिबरम्यानलाई आफ्नो साथमा ल्याएका छन्। अब नेतन्याहु सरकारको हिस्सा रहेका सात सांसद सामेल युनाइटेड टोराह जुडाइजम पार्टी पनि आइजेनकोटसँ...
धरापमा नेतन्याहुको सरकार, अघि बढ्दै आइजेनकोट

Read Complete Original Article
Published originally on नेपालखबर






