काठमाडौं। काठमाडौंको टेकुमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्ट पुनर्निर्माणपछि परीक्षण सञ्चालनसहित काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । सन् २०१७ मा युरोपियन युनियनको सहयोगमा स्थापना भएर बन्द अवस्थामा रहेको प्लान्ट काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा पुनःस्थापना गरिएको हो । काठमाडौं जलवायु कार्य सप्ताहको अवसर पारेर मंसिर …
टेकुको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्ट पुनः सञ्चालनमा, बायोग्यास र जैविक मल उत्पादन गर्ने लक्ष्य

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






