Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
आर्थिक न्यूज

आर्थिक न्यूज

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from आर्थिक न्यूज.

Headlines from आर्थिक न्यूज

Loaded 20 articles
दसैँ–तिहारमा ११ नेपाली फिल्मको भिडन्त, बक्स अफिसमा कडा प्रतिस्पर्धाको संकेत
अर्थतन्त्रJust now

दसैँ–तिहारमा ११ नेपाली फिल्मको भिडन्त, बक्स अफिसमा कडा प्रतिस्पर्धाको संकेत

काठमाडौं । दसैँको टीका, तिहारको लामो सार्वजनिक बिदासँगै नेपाली चलचित्र क्षेत्रमा पनि मनोरञ्जनको महोत्सव सुरु हुने भएको छ। वर्षकै महत्त्वपूर्ण व्यावसायिक सिजन मानिने दसैँ–तिहारलाई लक्षित गर्दै यसपटक ११ नेपाली चलचित्र प्रदर्शनको तयारीमा छन्। चाडपर्वको माहोलमा दर्शकलाई हलसम्म आकर्षित गर्न निर्माताहरूले विभिन्न विधाका चलचित्र मैदानमा उतार्ने तयारी गरेका छन्। दसैँ&ndash… ...

आर्थिक न्यूज
दसैँमा दक्षिणा दिँदा नोटमा अबिर र रङ नलगाउन राष्ट्र बैंकको आग्रह
अर्थतन्त्रJust now

दसैँमा दक्षिणा दिँदा नोटमा अबिर र रङ नलगाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँमा टीका र जमरासँगै दक्षिणा दिँदा बैंकनोटको जतन गर्न आग्रह गरेको छ। नोटमा अबिर, रङ वा अन्य पदार्थ लगाउँदा बिग्रिने भएकाले सफा र सुक्खा राख्न राष्ट्र बैंकले सर्वसाधारणलाई अनुरोध गरेको हो। राष्ट्र बैंकको वित्तीय चेतनासम्बन्धी सन्देशमा नोटलाई नच्यात्न, नभिजाउन र फोहोर नबनाउन भनिएको छ। नोटलाई सफा, सुक्खा र सुरक्षित ठाउँमा राख्न पनि राष्ट्र… ...

आर्थिक न्यूज
विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई ओमानविरुद्ध जित्नैपर्ने दबाब
अर्थतन्त्रJust now

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई ओमानविरुद्ध जित्नैपर्ने दबाब

  काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। लिग–२ को शीर्ष चारमा पर्ने सम्भावना गुमाइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य लक्ष्य बनेको छ। त्यसका लागि शीर्ष … ...

आर्थिक न्यूज
दसैँ मनाउन उपत्यका छाड्नेको लर्को : नागढुङ्गा र भक्तपुर नाकामा चाप, सडक अवरोधले यातायात व्यवस्थापनमा समस्या
अर्थतन्त्रJust now

दसैँ मनाउन उपत्यका छाड्नेको लर्को : नागढुङ्गा र भक्तपुर नाकामा चाप, सडक अवरोधले यातायात व्यवस्थापनमा समस्या

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। दसैँ मनाउन गाउँ फर्किने क्रम तीव्र भएसँगै उपत्यकाका विभिन्न नाकाबाट बाहिरिने यात्रुको संख्या पनि बढेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ या… ...

आर्थिक न्यूज
आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने
अर्थतन्त्रJust now

आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।  देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ … ...

आर्थिक न्यूज
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
अर्थतन्त्रJust now

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

बाँके। नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ। दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैन थियो। दसैँको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाह नाका हुँदै दैनिक ठू… ...

आर्थिक न्यूज
‘डिजिटल त्रिवि’ देखि ‘रिसर्च युनिभर्सिटी’ सम्मः के–के हुँदैछन् नयाँ काम ?
अर्थतन्त्रJust now

‘डिजिटल त्रिवि’ देखि ‘रिसर्च युनिभर्सिटी’ सम्मः के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यी य… ...

आर्थिक न्यूज
पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
अर्थतन्त्रJust now

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

गण्डकी। देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ । पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदान-प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच विगतमा भएको समझदारी कार्यान्वयनक… ...

आर्थिक न्यूज
सवारी दर्ता र नामसारीमा वारेसनामा मान्य, कार्यालय धाउनुपर्ने बाध्यता हट्यो
अर्थतन्त्रJust now

सवारी दर्ता र नामसारीमा वारेसनामा मान्य, कार्यालय धाउनुपर्ने बाध्यता हट्यो

काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारीका लागि सवारीधनी वा खरिदकर्ता स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ। यातायात व्यवस्था विभागले सवारी दर्ता, नामसारी, जाँच तथा बीमासम्बन्धी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको हो। विभागले असोज २६ गते सार्वजनिक सूचना जारी गर्… ...

आर्थिक न्यूज
अमेरिका–रुस डिजेल सम्झौता अस्वीकार्य, युक्रेनलाई सहयोग जारी राख्ने मेर्जको प्रतिबद्धता
अर्थतन्त्रJust now

अमेरिका–रुस डिजेल सम्झौता अस्वीकार्य, युक्रेनलाई सहयोग जारी राख्ने मेर्जको प्रतिबद्धता

बर्लिन । जर्मन चान्सलर फ्रेडरिक मेर्जले अमेरिका र रुसबीच डिजेल इन्धन आपूर्तिसम्बन्धी भएको भनिएको सम्झौता जर्मनी र युरोपका लागि अस्वीकार्य रहेको बताएका छन्। उनले रुसमाथि लगाइएका प्रतिबन्ध पालना गर्ने जर्मनीको नीति कायम रहेको स्पष्ट पार्दै युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सोमबार बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा मेर्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर … ...

आर्थिक न्यूज
चाडपर्वमा यात्रा सहज बनाउन सडक मर्मत तीव्र
अर्थतन्त्रJust now

चाडपर्वमा यात्रा सहज बनाउन सडक मर्मत तीव्र

चितवन । बाढी, पहिरो र वर्षाका कारण क्षति पुगेका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले काम तीव्र पारेको छ। कार्यालयले राष्ट्रिय राजमार्गसहित आफ्नो मातहतका विभिन्न सडकखण्डमा खाल्डाखुल्डी पुर्ने र भत्किएका स्थान मर्मत गर्ने कामलाई प्राथमिकता दिएको हो। सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यस वर्ष वर्षा… ...

आर्थिक न्यूज
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना, शक्तिपीठमा दर्शनार्थीको घुइँचो
अर्थतन्त्रJust now

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना, शक्तिपीठमा दर्शनार्थीको घुइँचो

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको नवरात्रमा नौ दुर्गाका फरकफरक स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज दसैँघर, पूजा कोठा तथा देशभरका शक्तिपीठमा चन्द्रघण्टा देवीको आराधना गरिँदै छ। नवदुर्गामध्ये चन्द्रघण्टा तेस्रो देवी हुन्। धार्मिक मान्यताअनुसार उनको शिरमा अर्धचन्द्र र हातमा … ...

आर्थिक न्यूज
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अष्ट्रेलियन डलरदेखि दिनारसम्मको मूल्य घट्यो
अर्थतन्त्र4 minutes ago

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अष्ट्रेलियन डलरदेखि दिनारसम्मको मूल्य घट्यो

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३… ...

आर्थिक न्यूज
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न तीव्रता, रातिसम्म आरूघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास
अर्थतन्त्र8 hours ago

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न तीव्रता, रातिसम्म आरूघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास

काठमाडौं । बुढीगण्डकी र यसको सहायक नदी स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न गोरखामा मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट क्षतिग्रस्त विद्युत् वितरण प्रणाली मर्मत गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित बनाउने प्रयास भइरहेको छ। यसैक्रममा सोमबार रातिसम्म गोरखाको आरूघाट गाउँपाल… ...

आर्थिक न्यूज
कम्युनिस्ट राजनीतिमा लामो समय सक्रिय डा. विजय पौडेल रहेनन्
अर्थतन्त्र10 hours ago

कम्युनिस्ट राजनीतिमा लामो समय सक्रिय डा. विजय पौडेल रहेनन्

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार अस्पताल पुर्‍याउने क्रममा पौडेलको निधन भएको हो। लामो समयदेखि नेपाली कम्युनिस्ट राजनीतिमा सक्रिय पौडेलले आफ्नो राजनीतिक यात्रा नेकपा एमालेबाट अघि बढाएका थिए। एमालेमा रहँदा उनी पार्टीको राजनीतिमा सक्रिय थिए। पछि एमालेबाट माधवकुमार नेप… ...

आर्थिक न्यूज
उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता
अर्थतन्त्र10 hours ago

उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

सुर्खेत । हिमपात र चिसो बढ्न थालेसँगै उपल्लो डोल्पाका तीन गाउँपालिकामा उवा बाली भित्र्याउने चटारो सुरु भएको छ । वर्षमा एकपटक मात्र अन्नबाली उत्पादन हुने यस क्षेत्रका स्थानीय बासिन्दाका लागि उवा केवल मुख्य खाद्यान्न बाली मात्र होइन, वर्षभरि छाक टार्ने आधारसमेत हो। तर, आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने र बाहिरबाट खाद्यान्न ल्याउन कठिन हुने अवस्थाले यहाँका बासिन्दाको खाद्य स… ...

आर्थिक न्यूज
दियो बाल्न प्रयोग गरिने चिल्लो पदार्थलाई 'घिउ' भनेर बिक्री गर्न नपाइने
अर्थतन्त्र11 hours ago

दियो बाल्न प्रयोग गरिने चिल्लो पदार्थलाई 'घिउ' भनेर बिक्री गर्न नपाइने

काठमाडौँ । सरकारले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार पारिने चिल्लो पदार्थलाई 'घिउ', 'वनस्पति घिउ' वा 'बेकरी सर्टेनिङ'का रूपमा उत्पादन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै केही खाद्य व्यवसायी तथा उत्पादन इकाइहरूले बनस्पति घिउ, बेकरी सर्टेनिङ, परिष्कृत घिउ तथा तेल, बासना… ...

आर्थिक न्यूज
नेपालमा इटालियन शैलीको प्रिमियम जिलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सुरु
अर्थतन्त्र12 hours ago

नेपालमा इटालियन शैलीको प्रिमियम जिलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सुरु

काठमाडौं। नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जिलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’को उद्घाटन गरेका छन्। उनी उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। मोनिका टापारिया र विपिन अटलबद्वारा स्थापित ‘नट्स एन्ड स्कूप’ले इटालियन जिलाटो बनाउने परम्परागत स… ...

आर्थिक न्यूज
बीमा अभिकर्ताको लाइसेन्सका लागि अर्कैले परीक्षा दिएपछि......
अर्थतन्त्र12 hours ago

बीमा अभिकर्ताको लाइसेन्सका लागि अर्कैले परीक्षा दिएपछि......

काठमाडौं । बीमा अभिकर्ताको लाइसेन्सका लागि अर्कैले परीक्षा दिएको पाइएपछि नेपाल बीमा प्राधिकरण एक्सनमा उत्रिएको छ । अभिकर्ताको लाइसेन्सका लागि परीक्षार्थीहरूले आईआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्तिले परीक्षा दिँदै गरेको पाइएपछि प्राधिकरणले परीक्षार्थीलाइ कारबाही गरेको छ । भदौको विभिन्न मितिमा भएको परीक्षामा यस्तो अनियमितता भएको प्राधिक… ...

आर्थिक न्यूज
गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्ने
अर्थतन्त्र12 hours ago

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्ने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न २०औँ वार्षिक साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। प्रस्तावित बोनस सेयर र नगद लाभांशमा लाग्ने करसमेत समेटेर लाभांश वितरण गरिन… ...

आर्थिक न्यूज