काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने तथा लापरबाही गरेको आरोपमा सातवटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले मंसिर १० गतेको निर्णयअनुसार ती कम्पनीलाई एक वर्षदेखि दुई वर्ष छ महिनासम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो । कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन…
सात निर्माण कम्पनी कालोसूचीमा, साढे दुई वर्षसम्म सरकारी ठेक्कामा भाग लिन नपाउने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





