काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ३ हजार ३०० रूपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ । हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको १२० रूपैयाँले बढेर ३ हजार १९५ रुपैयाँ पुगेको छ ।
३३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






