Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो ।  कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिव…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मिथिला लघुवित्त र मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, कसले कति दिँदैछ ?
Economy & BusinessJust now

मिथिला लघुवित्त र मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, कसले कति दिँदैछ ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । दुवै कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । मिथिला लघुवित्तले सेयरधनीलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव […] ...

लोकपथ
सात निर्माण कम्पनी कालोसूचीमा, साढे दुई वर्षसम्म सरकारी ठेक्कामा भाग लिन नपाउने
Economy & BusinessJust now

सात निर्माण कम्पनी कालोसूचीमा, साढे दुई वर्षसम्म सरकारी ठेक्कामा भाग लिन नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने तथा लापरबाही गरेको आरोपमा सातवटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले मंसिर १० गतेको निर्णयअनुसार ती कम्पनीलाई एक वर्षदेखि दुई वर्ष छ महिनासम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो । कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन… ...

आर्थिक न्यूज
३३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?
Economy & BusinessJust now

३३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ३ हजार ३०० रूपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ ।  हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको १२० रूपैयाँले बढेर ३ हजार १९५ रुपैयाँ पुगेको छ ।  ...

आर्थिक न्यूज
बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
Economy & BusinessJust now

बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण तथा ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement