काठमाडौं । नेपाली कला, संस्कृति र सिर्जनशीलताको विविधता प्रस्तुत गर्ने उद्देश्यले चितवनको मेघौली सराईमा सामूहिक कला प्रदर्शनी ‘सेयर्ड एक्सप्रेसन्स’ सुरु भएको छ । चौधरी फाउन्डेसनको पहलमा सञ्चालित उन्नति कल्चरल भिलेजले आयोजना गरेको प्रदर्शनीमा छ जना युवा तथा उदाउँदा नेपाली कलाकारका सिर्जना राखिएका छन् । चितवन राष्ट्रिय निकुञ्जस्थित मेघौली सराई, अ ताज सफारी हो…
मेघौली सराईमा छ युवा कलाकारका सिर्जना प्रदर्शनमा, ‘सेयर्ड एक्सप्रेसन्स’ प्रदर्शनी साढे तीन महिनासम्म चल्ने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






