काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु प्रवेश गर्ने दुईवटा ढोका र दुईवटै स्क्यानर व्यवस्था भए पनि अधिकांश समय एउटा मात्रै ढोका सञ्चालनमा रहने गरेको यात्रुहरूले गुनासो गरेका छन् । दुईवटा ढोका र स्क्यानर उपलब्ध हुँदाहुँदै पनि अर्को ढोका प्रायः बन्द गरिँदा विमानस्थल प्रवेश गर्ने यात्रुहरूले अनावश्यक सास्ती खेप्नुपरेको छ । एउटै ढोकाब…
दुईवटा ढोका र स्क्यानर हुँदाहुँदै एउटा मात्रै सञ्चालनमा, यात्रुलाई सास्ती

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






