राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति लामिछानले शुक्रबार दिउँसो शीतलनिवासमा पुरेर राष्ट्रपति पौडेलसँग वार्ता गरेका हुन्। राष्ट्रपति पौडले र लामिछानेबिच सरकार, संसद्, अध्यादेशसँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ। &n...
राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे सभापति लामिछाने

Read Complete Original Article
Published originally on नेपालखबर






