काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीलाई बधाई दिँदै पूँजीबजारको सुधार, आधुनिकीकरण र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । संघका अध्यक्ष एसपी चौलागाईंले सुवेदीलाई पत्र पठाउँदै सफल कार्यकालको शुभकामना दिएका हुन् । पत्रमा नेपालको पूँजीबजारलाई पारदर्शी, …
नेप्सेको नयाँ नेतृत्वलाई लगानीकर्ता संघको सुझाव : सूचक गणनादेखि कारोबार प्रणाली र लगानीकर्ता संरक्षण सुधार्न आग्रह

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





