काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १६.९१७६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने उद्देश्यले कम्पनीले कम्पनीले हकप्रद जारी गर्न लागेको हो । पुनर्बीमाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गर…
नेपाल पुनर्बीमा कम्पनीले १६.९२ प्रतिशत हकप्रद सेयर जारी गर्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






