काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिङ्क उपलब्ध गराएको अवसरमा कम्पनीले उपभोक्तालाई आकर्षक उपहार जित्ने अवसरसहित यो योजना ल्याएको हो । यस अफर अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिङ्कका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये पाँच जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अ…
एक्स्ट्रिम पिउँदा 'सुनको क्यान' जित्न सकिने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





