Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणबारे रविलाई विपिनको ब्रिफिङ, ली शुलेईसँगको भेटवार्ताबारे विशेष जानकारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणबारे रविलाई विपिनको ब्रिफिङ, ली शुलेईसँगको भेटवार्ताबारे विशेष जानकारी
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले चीन भ्रमणबाट फर्किएपछि पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन्। बिहीबार नेपाल फर्किएको २० सदस्यीय भ्रमण टोलीका नेता आचार्यले शुक्रबार सभापति लामिछानेलाई भेटेर भ्रमणका क्रममा भएका राजनीतिक भेटघाट, छलफल र अवलोकनबारे जानकारी गराएका हुन्। नोभेम्बर १५ देखि २६ सम्म चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दुई फिट अग्लो भैँसीको मूल्य एक करोड भारु, आखिर के छ विशेषता
PoliticsJust now

दुई फिट अग्लो भैँसीको मूल्य एक करोड भारु, आखिर के छ विशेषता

भारतको राजस्थानमा आयोजित पुष्कर पशु मेलामा एउटा अनौठो भैँसीले सबैको ध्यान तानेको छ । सामान्य भैँसीभन्दा निकै सानो आकारको उक्त भैँसीको उचाइ जम्मा दुई फिट छ । ‘पिंकी’ नाम दिइएको भैँसीको मूल्य एक करोड भारतीय रुपैयाँसम्म रहेको दाबी सार्वजनिक भएपछि यसको चर्चा झनै बढेको हो । पिंकीलाई महाराष्ट्रको ठाणेबाट करिब एक हजार एक सय किलोमिटर यात्रा गराएर राजस्थानको पुष्कर मेलामा ल्याइएको ...

फरकधार
लुम्बिनीका निषेधित क्षेत्रमा सञ्चालित पसल हटाउन २४ घण्टे अल्टिमेटम
PoliticsJust now

लुम्बिनीका निषेधित क्षेत्रमा सञ्चालित पसल हटाउन २४ घण्टे अल्टिमेटम

लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएको प्रति ध्यानाकर्षण गराएको हो । कोषले आजैदेखि लागु हुनेगरी सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल हटाइ लैजान ...

फरकधार
मधेशमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘मधेश सुपर लिग’ हुने
PoliticsJust now

मधेशमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘मधेश सुपर लिग’ हुने

मधेश प्रदेशमा फ्रेन्चाइजमा आधारित क्रिकेट प्रतियोगिता ‘मधेश सुपर लिग’ (एमएसएल) आयोजना हुने भएको छ । मधेश खेलकुद परिषद्सँगको सहकार्यमा मधेश क्रिकेट संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताले मधेश प्रदेशमा क्रिकेटको विकाससँगै नयाँ उत्साह, रोमाञ्च र प्रतिस्पर्धा थप्ने आयोजकको विश्वास छ । मधेश क्रिकेट संघले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको घोषणा गरेको हो । संघले प्रतियोगिताबारे जानकारी सार्वजनिक गर्दै थप विवरण क्रमशः सार्वजनिक ...

फरकधार
दशौं राष्ट्रिय खेलकुदमा लुम्बिनीमाथि कोशीको सानदार जित
PoliticsJust now

दशौं राष्ट्रिय खेलकुदमा लुम्बिनीमाथि कोशीको सानदार जित

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ कोशीले लुम्बिनी प्रदेशलाई १—४ गोलले पराजित गरेको छ । कोशीका लागि मिलन राईले १२ औँ र ३२ औँ मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औँ तथा सौरभ लिम्बुले ६४ औँ मिनेटमा गोल गरे । लुम्बिनीका लागि एक मात्र सान्त्वना गोल खेलको ५९ औँ मिनेटमा फागुराम चौधरीले गरेका थिए । कोशीका खेलाडी प्रकाश ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement