मधेश प्रदेशमा फ्रेन्चाइजमा आधारित क्रिकेट प्रतियोगिता ‘मधेश सुपर लिग’ (एमएसएल) आयोजना हुने भएको छ । मधेश खेलकुद परिषद्सँगको सहकार्यमा मधेश क्रिकेट संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताले मधेश प्रदेशमा क्रिकेटको विकाससँगै नयाँ उत्साह, रोमाञ्च र प्रतिस्पर्धा थप्ने आयोजकको विश्वास छ । मधेश क्रिकेट संघले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको घोषणा गरेको हो । संघले प्रतियोगिताबारे जानकारी सार्वजनिक गर्दै थप विवरण क्रमशः सार्वजनिक गर्ने जनाएको छ । फ्रेन्चाइज मोडलमा आयोजना हुने यस प्रतियोगिताले मधे...
मधेशमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘मधेश सुपर लिग’ हुने

Read Complete Original Article
Published originally on फरकधार






