काठमाडौं । नेपालमा खानेपानी र सरसफाइका आधारभूत पूर्वाधार विस्तारमा उल्लेख्य प्रगति भए पनि सुरक्षित, भरपर्दो र समान पहुँचसहितको सेवा उपलब्ध गराउने चुनौती कायमै रहेको एक अध्ययनले देखाएको छ । घरपरिसरमै खानेपानी उपलब्ध हुने जनसङ्ख्या ९० प्रतिशत पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी पाउने जनसङ्ख्या भने ४७.५ प्रतिशत मात्रै छ । नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५ …
खानेपानी पूर्वाधार विस्तारमा प्रगति : घरपरिसरमै पानी पुग्ने ९० प्रतिशत तर सुरक्षित र पर्याप्त पानी पाउने ४७.५ प्रतिशत मात्रै
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






