काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन शुक्रबारदेखि सुरु भएको करेक्सनले सोमबार पनि निरन्तरता पाउँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा झरेको छ। यस दिन नेप्से १.२१ प्रतिशत घटेको हो। सेन्सेटिभ इन्डेक्स ५.९३ अंक, फ्लोट इन्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९८ अंक घटेका छन्। …
बिक्री चापले नेप्सेमा दबाब, ३२ अंक घट्दा सबै उपसमूह राताम्मे, विकास बैंकमा सबैभन्दा धेरै गिरावट
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






