काठमाडौं– साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। गत साता २ प्रतिशतभन्दा बढीले बढेको बजार यो साताको पहिलो कारोबार दिनमै १ प्रतिशतभन्दा बढीले ओरालो लागेको हो।
साताको पहिलो दिनमै सेयर बजारमा पहिरो, नेप्से ३२ अंकले घट्यो

Read Complete Original Article
Published originally on आजको अर्थ






