भेषराज कार्की काठमाडौँ । दशैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दशैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका छन् । दशैँमा पारिवारिक माहोल हुने भएकाले परिवार नै दर्शक बनेर हल आउने र त्यसले सामान्य समयको तुलनामा व्यापार बढाउने अपेक्षाकै कारण गएको दशैँलाई लक्षित गर्दै टीका अगाडि तीन फिल्म ‘आ बाट आमा २…
दशैँमा फिल्मको व्यापार खस्कियो : सिक्वेलको नामले मात्रै तानिएनन् दर्शक, ‘कबड्डी ५’बाहेक सबैको कमाइ कमजोर

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






