Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

राप्ती विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा कुलराज चौधरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्ती विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा कुलराज चौधरी
Photo / Coverage: आजको अर्थ

घोराही- दाङ घोराहीमा अवस्थित राप्ती विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं साधारणसभा तथा सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ । उक्त अधिवेशनले कुलराज चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा
Economy & BusinessJust now

सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । कारोबार सुरु भएपछि आज दिनभर बजार रातो अंकमा रह्यो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६५७ अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन नेप्से ५ अंक मात्रै घटेको थियो । बजार परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन […] ...

लोकपथ
साताको पहिलो दिनमै सेयर बजारमा पहिरो, नेप्से ३२ अंकले घट्यो
Economy & BusinessJust now

साताको पहिलो दिनमै सेयर बजारमा पहिरो, नेप्से ३२ अंकले घट्यो

काठमाडौं– साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। गत साता २ प्रतिशतभन्दा बढीले बढेको बजार यो साताको पहिलो कारोबार दिनमै १ प्रतिशतभन्दा बढीले ओरालो लागेको हो। ...

आजको अर्थ
न्यायपालिकाबारे समाचार लेख्दा भ्रम नफैलाउन सर्वोच्चको चेतावनी
Economy & BusinessJust now

न्यायपालिकाबारे समाचार लेख्दा भ्रम नफैलाउन सर्वोच्चको चेतावनी

सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले तथ्यमा आधारित, ...

अर्थडबली
नाफामा फर्किए फाइनान्स कम्पनी, अझै ५ अर्बभन्दा बढी सञ्चित नोक्सानी
Economy & BusinessJust now

नाफामा फर्किए फाइनान्स कम्पनी, अझै ५ अर्बभन्दा बढी सञ्चित नोक्सानी

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा फाइनान्स कम्पनीहरु समग्रमा नाफामा फर्किएका छन् । कम्पनीहरुले पहिलो तीन महिनामा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरु ३१ करोड २३ लाख रुपैयाँ खुद नोक्सानीमा थिए । नाफामा फर्किए पनि फाइनान्स कम्पनीहरुको सञ्चित नोक्सानी भने उच्च छ । पहिलो त्रैमाससम्ममा १४ कम्पनी… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play