काठमाडौं- सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार बसेको पूर्ण बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता डा। अशोककुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै संविधानको
सर्वोच्च अदालतको फूलकोर्ट : निष्पक्ष छानबिनको मागदेखि सञ्चारमाध्यमलाई अपिलसम्म

Read Complete Original Article
Published originally on आजको अर्थ






