नारायणगढ । माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थियो । यसवर्ष भने नयाँ जातको धान लगाउँदा उनको खेतमा धानको बाला नै राम्रोसँग लागेन । खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने हल्ला सुनेपछि उनले बीउ किनेर खेतमा रोपेका थिए । रोपाइँपछि धानमा क्रमशः रोग देखिन थालेपछि उनले रोग निय…
माडीमा नयाँ जातको धानमा बाला नै लागेन, १०० हेक्टरको खेती प्रभावित भएपछि बीउको गुणस्तरमाथि प्रश्न

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






