काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६.७५ विन्दुमा झरेको हो । बजार घटे पनि बिहीबार ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभर १ करोड ४७ लाख १० हजार कित्ता सेयर किनबेच […]
सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २६३६ विन्दुमा झर्यो

Read Complete Original Article
Published originally on लोकपथ






