काठमाडौं। आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगहरूलाई आग्रह गरेको छ। नेपाल आयल निगम लिमिटेडको एलपी ग्यास तथा एभिएसन विभागले मिति २०८३/०८/०८ मा जारी गरेको पत्रमार्फत देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी […]
ग्यास अभाव हुन नदिन सरकारको पहल : आयात, भण्डारण र बजार वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन

Read Complete Original Article
Published originally on लोकपथ





