एनएमबी बैंक लिमिटेडले प्रतिष्ठित भिसा लिडरशिप कन्क्लेभमा दुई अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई प्रडक्ट इन्नोभेसन र कन्जुमर डेबिट कार्ड्स बिजनेसमा प्रिन्सिपल क्लाइन्ट अवार्डबाट सम्मान गरिएको हो। यस सम्मानले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने ...
एनएमबी बैंकले भिजा लिडरसिप कन्क्लेभमा पायो दुई अवार्ड

Read Complete Original Article
Published originally on नेपालखबर





