चितवन । चितवनको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरका विभिन्न चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले जडान गरिएका ट्राफिक बत्ती बिहीबारदेखि सञ्चालनमा आएका हुन् । पुलचोक–गोन्द्राङ छ लेन सडक र बाइपास रोडका विभिन्न ६ स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा महानगरपालिकाका कार्यवाहक […]
नारायणगढ–भरतपुरको मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन बत्ती जडान

Read Complete Original Article
Published originally on लोकपथ


![न्याय सेवा आयोगले गर्यो २३९ अधिकृतको सरुवा, कुन समूहबाट कति ? [सूचीसहित]](https://www.lokpath.com/wp-content/uploads/2026/11/Naya-parisad_Justice-Council-1795170942.jpg)



