काठमाडौं । आज सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षणसहित सर्वोच्च प्रशासनले ५ बुँदे निर्णय सार्वजनिक गरेको हो । सर्वाेच्चद्वारा जारी विज्ञप्तिमा प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी […]
सर्वाेच्चको ‘फुलकोर्ट’ले भन्यो– ‘न्यायाधीशविरुद्ध बाहिर आएका विषयमा छानबिन गरियोस्’

Read Complete Original Article
Published originally on लोकपथ






