काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा जापानमा रहेको उनको सम्पत्ति र परिवारका सदस्यको स्थायी आवासीय अनुमति (पीआर०)सम्बन्धमा प्रश्न उठेपछि थापाले सोमबार आफ्नो नाम फिर्ता लिएका हुन् । गत असोजको अन्तिम साता संसदीय सुनुवाइ समितिमा थापाको सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा उनको जापान […]
जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

Read Complete Original Article
Published originally on लोकपथ






