पहिलो जित हासिल गर्ने क्रममा काठमाडौँले कर्णाली गोर्खाजलाई ४ विकेटले हरायो ।
एनपीएलमा काठमाडौँको पहिलो सफलता, कर्णालीमाथि चार विकेटको जित

Read Complete Original Article
Published originally on हाम्राकुरा

पहिलो जित हासिल गर्ने क्रममा काठमाडौँले कर्णाली गोर्खाजलाई ४ विकेटले हरायो ।
Published originally on हाम्राकुरा

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका संस्थागत (निजी) विद्यालयमा गरिएको शुल्क वृद्धि तत्कालका लागि स्थगित गरेको छ । सोमबार बसेको महानगर कार्यपालिका बैठकले शुल्क वृद्धिको निर्णयप्रति चौतर्फी विरोध भएपछि तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीका अनुसार हालका लागि बढेको शुल्क नलिन संस्थागत विद्यालयहरूलाई पत्राचारमार्फत निर्देशन दिइनेछ । नगरप्रमुख संयोजक रहने नगर शिक्षा समितिले सर्वपक्षीय छलफल गरी ...

गण्डकी।अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन्। ‘प्रकृति, संस्कृति र साहस’ मा आधारित यहाँका पर्यटकीय गन्तव्यलाई सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट विश्व पर्यटन बजारमा प्रवर्द्धनका लागि उनीहरु पोखरा आएका हुन्। नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा पोखरा आएका कन्टेन्ट क्रिएटरले यहाँका विभिन्न गन्तव्यमा पुगी भिडियो सामग्री निर्माण गरिरहेको बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले ...

वीरगञ्ज । पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर डोर्याउँदै भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डबाट प्रहरीले बाराको निजगढ नगरपालिका–११ निवासी २७... ...

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयको विषयलाई संसद्मा गम्भीर बहसमा लैजान यथाशीघ्र संसद् आह्वान गर्नुपर्ने माग गरिन् । ...