काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुपन सार्वजनिक गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठा तानेर विजेता घोषणा गरेका हुन् । यसअन्तर्गत ४५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँ बराबरको उपहार जितेका छन् । त्यस्तै, हरेक दिन एक जनालाई एक लाख रुपैयाँ […]
कात्तिकमा करदाता प्रोत्साहन जित्ने १६ विजेताको नाम सार्वजनिक

Read Complete Original Article
Published originally on लोकपथ




.jpg)

