बाजुरा । वर्षौँदेखि अलपत्र अवस्थामा रहेका बाजुराका दुई महत्वपूर्ण पुलको ठेक्का रद्द भएपछि निर्माण प्रक्रिया पुनः अघि बढाइएको छ । बूढीगङ्गा नदीमाथिको मौरे पुल र बडीमालिका नगरपालिकास्थित ठूलीसाँघु खोलाको पुल निर्माणका लागि नयाँ प्रक्रिया सुरु गरिएको हो । निर्धारित समयभित्र निर्माण कार्य सुरु नगरेको भन्दै दुवै पुलको ठेक्का पाएको काठमाडौंस्थित बिकोई बिल्डर्स प्रालिसँगको सम्झौता रद्द […]
बाजुराका दुई अलपत्र पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया पुनः अघि बढाइँदै

Read Complete Original Article
Published originally on लोकपथ






