काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमै सुरु हुने खेलमा काठमाडौं गोर्खाजले पहिले बलिङ गर्ने भएको छ । काठमाडौंका कप्तान करण केसीले टस जितेर कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । यस खेलसँगै अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले […]
एनपीएल : काठमान्डुले टस जित्यो, पहिले फिल्डिङ गर्ने

Read Complete Original Article
Published originally on लोकपथ






