नेपालसँग भिड्ने तयारीमा रहेको भारत ‘ए’ टोलीको घोषणा गरिएको छ । तिलक वर्माको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा भारतीय क्रिकेटका चर्चित युवा तथा स्टार खेलाडीहरू समेटिएका छन् । भारत ‘ए’ले सन् २०२६ को एसिसी मेन्स राइजिङ स्टार्स एसिया कप खेल्न लागेको हो । प्रतियोगिता कतारको दोहामा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुनेछ । घोषित टोलीको कप्तानी तिलक वर्माले गर्नेछन् भने अनुभवी ब्याटर रजत पाटीदार उपकप्तानको जिम्मेवारीमा छन् । टोलीमा विस्फोटक ब्याटर अभिषेक शर्मा, रिंकु सिंह र युवा सनसनी वैभव स...
नेपालविरुद्ध खेल्न भारत ‘ए’को बलियो टोली घोषणा

Read Complete Original Article
Published originally on फरकधार






