Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

यी हुन् आज दिनभरका प्रमुख समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन् आज दिनभरका प्रमुख समाचार
Photo / Coverage: कर्पोरट खबर

कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाको रोमाञ्चक जित जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए परराष्ट्रमन्त्री खनाल र नेपालका लागि बेलायती राजदूत फेन नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको प्रदर्शन कात्तिक १६ गतेसम्मका विपद्का घटना साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी बढ्यो सुन चाँदीको मूल्य The post यी हुन् आज दिनभरका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उदयपुरमा साढे ७ हजार किलोभन्दा बढी गाँजा बरामद
Latest NewsJust now

उदयपुरमा साढे ७ हजार किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालले उदयपुरबाट ७ हजार ८२६ किलो ८ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा उक्त परिमाणमा गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स […] ...

काठमाण्डुपाटी
डा. गोविन्द केसीका माग र कार्यान्वयनको अवस्थामा के भन्छ सरकार ?
Latest NewsJust now

डा. गोविन्द केसीका माग र कार्यान्वयनको अवस्थामा के भन्छ सरकार ?

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाएका विभिन्न मागहरू र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राखेका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्ध रहेको र उनले उठाएका अधिकांश विषयहरू कार्यान्वयनमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको हाे । गेटामा न्यूनतम पूर्वाधार र मापदण्ड नपुगी ...

केन्द्रबिन्दु
मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज, तस्बिरहरू
Latest NewsJust now

मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज, तस्बिरहरू

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिचको खेल जारी छ । सुदूरपश्चिमले अहिले चितवनले दिएको १ सय ३० रनको लक्ष्य पछ्याइरहेको छ । ...

रातोपाटी
ई–जीपी प्रणालीमा ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राउ
Latest NewsJust now

ई–जीपी प्रणालीमा ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी (e-Government Procurement) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।साइबर ब्यूरोका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play