काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । कर्णालीका लागि अरिफुल इस्लामले सबैभन्दा बढी ४४ रन बनाए । उनले २२ बलमा […]
कर्णाली याक्सद्वारा काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on लोकपथ






