नेपालको राजनीतिक घटनाक्रमबाट प्रवास टाढा छैन । नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व विवादको प्रभाव जापानमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूमाझ पनि देखिन थालेको छ । सामाजिक सञ्जाल र व्यक्तिगत संवादमा कोही गगन थापाको पक्षमा छन्, कोही शेरबहादुर देउवाको । आ–आफ्नो राजनीतिक आस्थाअनुसार समर्थन गर्नु स्वाभाविक हो । तर प्रश्न उठ्छ–हामी पार्टीको विचार र इतिहासको पक्षमा उभिएका छौँ कि नेताका नाममा गुटगत राजनीतिलाई प्रवाससम्म विस्तार गरिरहेका छौँ ? कांग्रेसको इतिहास कुनै एक नेताको उदय वा अवसानको क...
कांग्रेसको नेतृत्व विवाद, प्रवासमा गुट कि विचारको राजनीति ?
Read Complete Original Article
Published originally on फरकधार






