Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Politics News

Politics Desk•Governance, parliamentary updates, policy and elections
Filtered by Provider:लोकपथ(7 stories)
Clear filter

लोकपथ - POLITICS FEED

Showing 7 stories
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा खतिवडा पक्का, सिवाकोटीलाई पछ्याउँदै डिल्लीराम सुवेदी
राजनीतिJust now

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा खतिवडा पक्का, सिवाकोटीलाई पछ्याउँदै डिल्लीराम सुवेदी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीको खुलातर्फ ५ हजार ८९ मतगणना गर्दा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै गरेका छन् । दुई सिटका लागि भइरहेको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ पाउँदा उनलाई सिवाकोटीले १ हजार ५५६ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा डिल्लीराम सुवेदी छन् । उनले १ हजार २९४ मत पाएका छन् […] ...

लोकपथ
‘मैले कांग्रेसलाई रास्वपाकरण हुनबाट जोगाएँ, गगनजी अब पार्टी एक बनाउनुस्’
राजनीति13 hours ago

‘मैले कांग्रेसलाई रास्वपाकरण हुनबाट जोगाएँ, गगनजी अब पार्टी एक बनाउनुस्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी श्यामकृष्ण खड्गीले आफू पार्टीलाई एक बनाएर लैजान सूधत्रारको रुपमा काम गर्ने बताएका छन् । गगन थापासँग सभापतिमा पराजित भएपछि नेता खड्गीले विज्ञप्ति जारी गर्दै पार्टीलाई एक बनाएर लैजानुपर्ने आवश्यक्ता रहेको बताए । अहिले अर्को समूहले छुट्टै महाधिवेशन गरिरहेको बताउँदै उनले स्थानीय निर्वाचनअघि नै उनीहरुलाई समेटेर लैजानुपर्ने […] ...

लोकपथ
‘निर्वाचनको परिणामभन्दा माथि हाम्रो सम्बन्ध, सहकार्य र पार्टीप्रतिको प्रतिबद्धता छ’
राजनीति14 hours ago

‘निर्वाचनको परिणामभन्दा माथि हाम्रो सम्बन्ध, सहकार्य र पार्टीप्रतिको प्रतिबद्धता छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीभित्रको सहकार्यलाई थप बलियो बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार रहेका पाण्डे पराजित बने । त्यसबारेमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री पाण्डेले पार्टीको आदर्श, मूल्यमान्यता तथा अग्रजहरुको त्याग र योगदानबाट प्राप्त विरासतमा आफ्नो निष्ठा अटल रहेको बताए । […] ...

लोकपथ
मोरङ–३ लाई नफाप्ने ‘महामन्त्री’ : ‘गणेश कार्की र सुनिल शर्मालाई हेर्नुस्’ !
राजनीति16 hours ago

मोरङ–३ लाई नफाप्ने ‘महामन्त्री’ : ‘गणेश कार्की र सुनिल शर्मालाई हेर्नुस्’ !

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मतगणनाको नजिता सार्वजनिक भइरहेको छ । सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरु र महामन्त्रीको परिणाम आइसकेको छ । यता सहमहामन्त्री र महिला खुलाको मतगणना जारी रहेको छ । रास्वपाको महत्वपूर्ण मानिने महामन्त्री पदमा पूर्वमहामन्त्री प्रदीप पौडेल, पूर्वसहमहामन्त्री उदयशमशेर राणा र महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भइन् । महाधिवेशन […] ...

लोकपथ
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै
राजनीति20 hours ago

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ । सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम आज अपरान्हसम्म सार्वजनिक गरिने निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । सहमहामन्त्रीको खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् भने महिलातर्फ प्रतिमा गौतम अगाडि रहेकी छिन् । अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ […] ...

लोकपथ
विश्वासको शिर कहिल्यै झुक्ने छैन : डा. चन्द्रकान्त भण्डारी
राजनीति22 hours ago

विश्वासको शिर कहिल्यै झुक्ने छैन : डा. चन्द्रकान्त भण्डारी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन्। ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भनेका छन्, ‘सधैँ ‘म’ […] ...

लोकपथ
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
राजनीति1 day ago

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी […] ...

लोकपथ
You're all caught up with Politics news